• 9:00 pm

पारालिम्पिकमा नेपालकी पलेशा

१९ भाद्र २०७८, शनिबार १५:३८ १९ भाद्र २०७८, शनिबार १५:३८ १९ भाद्र २०७८, शनिबार १५:३८

टोकियो पारालिम्पिक २०२० मा नेपालकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धन पहिलो चरणमा पराजित भएकी छिन्।

फाइल तस्बिर।
फाइल तस्बिर।

के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा पलेशालाई बेलायतकी  बेथ मुनरोले पराजित गरेकी हुन्।

पलेशालाई बेथले २१-८ अंकले पराजित गरेकी हुन्। अब उनले कास्य पदकका रेपेचेज खेल्न पाउनेछिन्। यो स्पर्धाको फाइनल शुक्रबार नै हुनेछ। जारी पारालिम्पिकमा प्रतिस्पर्धा गर्ने पलेशा नेपालकी एक्लो खेलाडी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *