• 10:13 pm

कोरोना संक्रमितभन्दा निको हुनेको संख्या बढी

१९ भाद्र २०७८, शनिबार १५:३४ १९ भाद्र २०७८, शनिबार १५:३४ १९ भाद्र २०७८, शनिबार १५:३४

पछिल्लो २४ घण्टामा थप १ हजार २६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार  शनिबार ९ हजार ८७५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ६ हजार ७५३ जनाको पिसिआर र ३ हजार १२२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

त्यस्तै, २ हजार १९५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्, यसको संक्रमणबाट थप ९ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ८१८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *