• 9:42 am

धुलिखेल ३ मा घरदैलो सुरुवात , एमालेमय माहोल

११ बैशाख २०७९, आईतवार ०३:३० ११ बैशाख २०७९, आईतवार ०३:३० ११ बैशाख २०७९, आईतवार ०३:३०

नेकपा एमाले वडा नं ३ अहिले चुनावि माहोलमा सक्रिय सहभागिता रहेको देखिएको छ ।

स्थानिय तहको निर्वाचन वैशाख ३० गते को तयारि पुर्व स्थानियहरुको घरदैलोमा वडा नं ३ यतिखेर सक्रिय रुपमा देखिएको छ ।

नेकपा एमालेको राम्रो चहलपहल देखिएको वडामा केहि समय अघि नै सर्वसम्मत ‌वडा अध्यक्ष तथा वडा सदस्यहरु उम्मेदवार भइसकेको छ ।

नेकपा एमाले धुलिखेल ३ नं वडा कमिटिले सर्वसम्मत वडा अध्यक्ष सहित सदस्यहरु समेत चयन गरिसकेको छ ।वडा अध्यक्ष :- गणेश आचार्य

महिला सदस्य :- सन्जु तमाङ

दलित महिला सदस्य :- रिता बराईली

खुल्ला सदस्य :- हिरा बहादुर तामाङ

खुल्ला सदस्य :- सुवास अधिकारी

फोटोफिचरहरु

एमालेमय बन्दै धुलिखेल वडा नं ३

Leave a Reply

Your email address will not be published.