• 9:28 pm

सेफ्स एशाेसियसन नेपालकाे अध्यक्ष पदमा श्याम तामाङकाे उम्मेदवारी ।

२५ कार्तिक २०७८, बिहीबार १६:२४ २५ कार्तिक २०७८, बिहीबार १६:२४ २५ कार्तिक २०७८, बिहीबार १६:२४

चार जात छत्तिण वर्णको यो साझा फूलबारी, मौलीक खानापान , कला सस्कृति र रितिरिवाजले धनि यस मातृ भुमिमा पाककलाका हामी सिपाही एउटै मञ्चमा भन्ने नारा सहित सेफ एशाेसियसन अफ नेपालकाे भावि अध्यक्ष पदकाे लागि सेफ श्याम तामाङले उम्मेदवारी दिनुभयकाे हाे ।
काभ्रे जिल्लाकाे महेन्द्र ज्याेति हाल वनेपा नपा मा जन्मनु भएका सेफ विगत ३२ वर्ष देखि सेफ पेशा गरिरहनु भएकाे छ । काठमाण्डौकाे विभिन्न हाेटल ,रेष्टुरांका चुल्हो संग पौंठा जुधाएका श्याम तामाङ तारे हाेटलका अनुभवि सेफ हुनुहुन्छ ।आफ्नाे परिवारकाे छाेरालाई समेत हाेटल म्यानेजमेन्ट मा मास्टर्स सम्मकाे अध्ययन गरायर हाल आफ्नै सेफ पेशामा लगाउनु भएकाे छ ।
उहाँकाे अनुभव अन्य क्षेत्रमा त छंदै छ ,संघ संस्थामा पनि लामाे समय देखि सेफ एशाेसियसन अफ नेपालकाे सक्रिय सदस्यता लिई वाेर्ड सदस्य हुँदै हाल काेषाध्यक्ष पदमा रहेर काम गरेको अनुभव पनि रहेकाे छ ।
श्याम तामाङ आफ्ना अग्रज संस्थापक सेफहरूलाई सम्झंदै
सन १९९६ अर्थात २०५३ सालमा अग्रज आदरणिय सस्थापक अध्यक्ष पुष्प थापा मगर, रामकृष्ण पन्त लगायत दर्जनौ सेफहरुको सक्रियता र बिशेष पहलमा स्थापना भएको नेपाली सेफहरुकै पहिलो र अभिभावक संस्था सेफ्स एसोसिएसन अफ नेपालको नयाँ कार्यसमिति चयनको यस एतिहासिक क्षणमा यहाँहरु सम्पुणलाई स्वागत र भब्य अभिनन्दन गर्दछु उहाँको सम्झना छ ।

चुनावी घोषणपत्र

नेपालको पर्यटनको समग्र बिकास तथा सेफ जगतको ब्यवसाहिकरण, शिप तथा दक्षता बृद्धि , सेफहरुबिचको भाइचार, आपसी सहयोग र सद्भाव तथा बिश्व सेफ सोसाइटीमै नेपालको सार्थक र बलियो उपस्थिति बनाइराख्न हामी सबैको साझा संस्था , सबै अटाउने छानो बोकेको सेफ्स एसोसिएसनको ९ ओं कार्यसमिति चयनका लागि अध्यक्षमा उम्मेदवारी घोषणा सहित मेरा भावी कार्ययोजना तथा समग्र सेफ जगत र पर्यटन क्षेत्रलाई समेट्ने ठोस कार्यक्रम सहित चुनाबी घोषणापत्र यहाँहरु समक्ष पेश गरेको छु ।
आज १२ सय भन्दा बढि सदस्य रहेको हाम्रो यस गौरबशाली संस्थाको आगामी नेतृत्वका लागि म र हाम्रो टिमलाई भारी मतले बिजयी गराई यस महाधिबेसनलाई अबिश्मरणीय र एतिहासिक बनाउन यहाहरु सम्पुण मेरा आदरणीय र अभिभावक सेफहरु, समकालिन र यस पेशामा आवद्ध तथा यस अबिधेसनमा सहभागि हुन देशैभरबाट पाल्नु भएका सम्पुर्ण सेफहरुलाई बिनम्र आग्रह , अनुरोध र अपिल गर्दछु । श्याम तामाङ र उहाँको उम्मेदवारी
म , सेफ श्याम तामाङ्ग, यस पेशा र ब्यवसायमा बिगत ३५ बर्षदेखि अनबरत लागि परि हाल निबर्तमान कार्यसमितिमा काेषाध्यक्ष रहेको यहांहरु सम्पुर्णलाई सर्वबिभितै छ । बिगत लामो समयदेखि यस संस्थामा रहि , संस्थाको भलो चिताई , शुद्ध र निस्वार्थ मनले सस्थाको सामाजिक उदेश्यमा नेतृत्वले दिएको जिम्मेवारी कुशलता पुर्वक निर्वाह गर्दै आएकोबारे मैले थप बोलि रहनु पर्दैन । त्यसको मुल्यांकन तपाईहरु सम्पुर्ण सेफहरु र नेतृत्वले गर्नु नै भएको छ ।
कोभिडको बिश्वब्यापी महामारी र घरभित्रै लामो समय थुनिनु पर्ने बाध्यताका बिच पनि पछिल्लो २ बर्षमा सेफ खड्ग लामाको नेतृत्वकालमा हामीले अनेक समस्या र बाधा बेवधानलाई चिर्दै यस गौरभशाली सँस्थाप्रति सम्पुर्ण सेफहरुले राख्नु भएको बिश्वासलाई घट्न नदिन सेफहरु सम्म पुग्नुपर्छ , समस्या र गुनासा तथा सुधारका सुझाबहरु लिनुपर्छ भन्ने मान्यताले चितवन र पोखरामा शाखा बिस्तार र प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको कुरा सबैमा जानकारी भएकै कुरा हो ।
नेपाली खानालाई बिश्व बजारमा चिनाउने र हामी सेफहरुको मान प्रतिष्ठा समेतलाई उच्च राख्न सफल सेफ सन्तोष साहको भब्य स्वागत देखि, सम्मान कार्यक्रम र उहाँको नेपाल बसाईलाई उपलब्धीपुर्ण र स्मरणीय बनाउन हाम्रो एसोसिएसनले अग्रभागमा रहेर नेतृत्व लिएको स्मरण गराउन चाहन्छु ।
यसबीचमा नेपाल भित्रै रहेका हाम्रा हजारौ सेफहरु सम्म एसोसिएसनलाई लैजाने र बिश्वमा छरिएर रहेका सेफहरुलाई अझै गोलबद्ध गर्दै नेपाली सेफहरुको यो साझा फुलबारीलाई सिंगो परिवारमा परिणत गर्ने महत्वपुर्ण र ऐतिहासिक कार्यक्रम तय हुदै थिए ।
नेपाली मौलीक खानापानको प्रचार प्रसारको सुरुवातदेखि नै नेतृत्व सम्हालेको हाम्रो संस्था सेफ्स एसोसिएसनले यस अभियानलाई महा अभियान र सबैको अपनत्व रहने , योगदान रहने, साझा अभियानलाई नयाँ स्तरबाट लैजान अझै ठोस कार्यक्रम गर्नुपर्ने महशुसका बिच हामी आज नयाँ नेतृत्व चयन गरि त्यो अभिभारा पुरा गर्ने दाहित्व लिन यो चुनाबी मैदानमा छौँ ।

यहाँहरु समक्ष मेरो उम्मेदवारी किन र तपाईहरुको एक अमुल्य मत के का लागि भन्ने आम प्रश्नहरुको जवाफ मेटाउन केही भन्ने अनुमति चाहन्छु ।
१)संस्थामा भएका आम विकृति ,विसङ्गतिकाे अन्त्य गर्न।
२)पुराना सेफहरूकाे सम्मान र नयाँ सेफहरू लाई अवसर प्रदान गर्न ।
३) नेपाली पाककलालाई संस्थाकाे प्रयाेगशालाकाे कक्षा मार्फत सेफहरू तथा नेपाली खाना सिकाईमा अगाडि वढाउने ।
४) संस्थाका सदस्य सेफहरूलाई आफ्नाे सीपकाे परिक्षण गर्न CTEVT काे तह १,२,३ का सीप परिक्षण मा सहभागी गराउने ।
५)पर्यटन तथा सेफ र नेपाली खाना संग सम्बन्ध राख्ने संघ संस्थाहरू संग संस्थागत कार्य एकता राख्दै कार्यक्रमहरू अगाढि वढाउने ।
६) CTEVT काे सम्वन्धन लिएकाे काेर्षलाई निरन्तर अगाढि वढाई सीप परिक्षण गराउने ।
७) संस्थागत पुंजि वृद्धि गर्न र सदस्य रहात तथा सहयाेग कार्यक्रम गर्ने ।
८) सदस्यहरूलाई नेतृत्व विकास तालिम र ईनसर्भिस काेर्षलाई निरन्तरता दिने ।
९)सेफहरूलाई पाककलाकाे प्रतिस्पर्धा गराई राष्ट्रिय अन्तरास्ट्रिय मिडियामा परिचित गराउने ।
१०) नयाँ शाखा विस्तार गर्ने ।

सेफ श्याम तामाङ
One thought on “सेफ्स एशाेसियसन नेपालकाे अध्यक्ष पदमा श्याम तामाङकाे उम्मेदवारी ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *