• 10:57 pm

सन्दुस साकाेस द्वारा बालवालिकालाई शैक्षिक सामग्री हस्तान्तरण ।

२९ भाद्र २०७८, मंगलवार १६:५१ २९ भाद्र २०७८, मंगलवार १६:५१ २९ भाद्र २०७८, मंगलवार १६:५१

बनेपा-काभ्रे /सुनिश्चित बाल अधिकार समृद्ध नेपालीको आधार भन्ने मुल नाराका साथ राष्ट्रिय बालदिवस २०७८ काे उपलक्ष्यमा आज सन्दुस बचत तथा ऋण सहकारी संस्था लि. ले शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।
बनेपामा रहेको उक्त संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर संस्था वालवचत तर्फका ३८ जना वालवालिकाहरू लाई स्कुल व्याग तथा शैक्षिक सामग्रीहरू प्रदान गरि वालदिवस मनाएकाे छ ।
आगामि दिनहरूमा पनि संस्थाले विभिन्न बचत याेजनाहरू मार्फत सेयर सदस्यहरूलाई विभिन्न खालका याेजना ल्यार सहयाेग गर्दे जाने संस्थाका प्रवन्ध संचालक समीर नकर्मिले जानकारि दिनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *